बेलायतका ठाउँ ठाउँमा क्याट यूकेको स्वयमसेवी टीम

लन्डन । चितवन एड ट्रस्ट ( क्याट ) यूकेले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा समस्यामा पर्ने बेलायतका नेपालीलाई सहयोग गर्न स्वयमसेवी टीमहरु तयार गरेको छ । मुख्यगरी बेलायत सरकारको निर्देशनअनुसार सेल्फ आइसोलेसनमा बस्न बाध्य पूर्व गोर्खाहरुको सहयोगका लागि बेलायतका विभिन्न ठाउँमा क्षेत्रगत रुपमा स्वयमसेवी टीम गठन गरिएको अध्यक्ष जीवन सेनले जानकारी दिए । ‘बेलायतमा कतिपय … Continue reading बेलायतका ठाउँ ठाउँमा क्याट यूकेको स्वयमसेवी टीम